कर्णाली राजमार्गको कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ को दैखोलामा भे १ ख २४०६ नम्बरको फोर्स गाडी दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जादैँ गरेको देउती यातायातको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परि ७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। गाडीमा ३२ जना सवार रहेको घटनास्थलबाट कालिकोटका शिक्षक […]
The post कर्णाली राजमार्गमा सवारी दुर्घटना, ७ जना घाइते appeared first on Alert Khabar.
from Alert Khabar https://ift.tt/2NbdSaE

0 Comments