जापानको इलेक्ट्रोनिक्स कम्पनी एनईसी कर्पले निर्माण गरेको उड्न सक्ने कार पहिलो पटक प्रदर्शन गरिएको छ । परीक्षणका क्रममा उक्त कार ३ मिटर उचाईसम्म उड्न सफल भएको थियो । करीब एक मिनेटसम्म उक्त कार हावामा एउटै स्थानमा स्थिर अवस्थामा रहेको थियो । ड्रोन जस्तै देखिने यो कार एक ठूलो मेसिन जस्तै लाग्छ । यसमा चारवटा पंखा […]
The post जापानले बनायो उड्ने कार, ३ मिटरमाथि उडान भर्दै सफल परीक्षण appeared first on Alert Khabar.
from Alert Khabar https://ift.tt/32aZH9u

0 Comments