तुलसीपुर। दाङको तुल्सिपुरमा भेटिईन अचम्मकी माता ! जुन देखेर सबै आस्चर्यमा पर्छन । जहाँ १६ बर्षकि कलकलाउदो उमेरमा १ युवती माता बनेर बसेकी छिन । पढ्ने लेख्ने कलकलाउदो उमेरमा उनी माता बनेर बसेकी छिन । उनी भुत, बर्तमान, भबिष्य सबै बताउन सक्ने सक्छिन । उनको भनाई अनुसार कसैलाई पनि नछोई छुट्टै खाने छुट्टै बस्ने गर्छिन । उनी सङको कुराकानी सुन्दा अच्मम लाग्छ, आखिर किन यसारी बसिन ? सबैलाई चासोको बिषय बनेको छ ।

१६ बर्षिया रोजना खड्का स्कुलमा पनि छुट्टै बस्छिन । ११ को परिक्ष दिएर बसेकी उनी ब्यबस्थापन संकायको बिद्यार्थी हुन । २ बर्ष अघिदेखी देविदेवता चढेको र १ बर्षदेखि हेराउन थालेको बताउछिन । रुकुम, रोल्पा, नेपालगन्ज लगायत थुप्रै स्थानबाट हेराउन आउने गरेको उनको भनाई छ ।

हुन त नेपालमा माता र ज्योतिषीहरु जहाँ तहि भेट्न सकिन्छ । कतिपयले यसप्रति बिस्वास गर्छन् भने कतिपय बकवास ठान्दछन । तर पनि बिस्वास राखेर भेट्न जानेको लर्को भने बाक्लै देखिन्छ । कतिपय ज्योतिषी, माताहरुले राजनीति सम्बन्धि भबिस्यबाणी गर्ने, अभिव्यक्ति दिने गरेको पाईन्छ, जसले गर्दा बिबादमा पनि परिरहेका छन । तर रोजनाले भने यस्तो भबिस्यबाणी क्यामेराको अगाडि गर्न चाहिनन । यस्तै विवादमा तानिने हुनाले क्यामेरा अगाडि यस बिषयमा नबोल्ने उनी बताउछिन । बाँकी भिडियोमा हेरौं उनी के भन्छिन्…



from " Smart Khabar " https://ift.tt/2C3af06