काठमाडौं। हाम्रो नेपालि समाजमा विदेसिनेको लर्को लाग्ने गरेको छ ।बिहे गरेर बिदेशीय लगभग सवै बुहे गरेर गएका हुन्छन । बिहे गरेर गएको केहि समय पछी विदेशबाट नेपाल पैसा पठाउन थाले पछी केहि घरमा परिवर्तन आएकै हुन्छ । नेपालि समाजमा आजभोली एउटाको श्रीमती अर्कोसंग जानु केहि नौलो कुरा भने हैन । रमाईलो गर्दा गर्दै जिबन डुबेको पत्तो नै नभएर घरबार बिग्रेका कति घ ट ना समाजमा छर्लंग भएका छन् ।

कतिपय घ ट ना आफ्नै आफन्तसंग लसपस भएर घ रबार बिगा रेका छन् बहने कति डाडा का टेर समेत हिडेका छन् । समाजमा अनेक प्रकारका मान्छेको बसोबास हुने गरेका छन् । यहि समाजमा घ टेका अनेक प्रकारका घ टना चि र फार गर्नका लागि अनेक प्रकारका म्युजिक भिडियो,सर्ट फिलिम तथा सिरियल बन्ने गरेका छन् । जसले गर्दा समाजमा घ ट्ने घ ट ना प्रति सचेत गराउनको लागि यस्ता भिडियो निर्माण हुने गर्दछन ।कुलमान र साईली पात्र बनाएर नराम्रो कामको चिर फार गरेका छन् । यो म्युजिक भिडियोमा कुलमान र साईली यी समाजका उदाहरण मात्र हुन् ।

हेर्नुहोस भिडियो:



from " Smart Khabar " https://ift.tt/321gb4g