काठमाडौं १४ कार्तिक / वरिष्ठ हाँस्यकलाकार महको ‘म’ मदन कृष्ण श्रेष्ठको स्वस्थ्यमा सुधार आएको छ । केहिदिन अगाडि मात्र अस्वस्थ भएपछि अस्पताल भर्ना हुनु भएका उहालाई उपचार पछि सकुशल घर लगिएको हो ।

‘समयमै अस्पताल पुर्‍याउन सफल भएकोले उहामा थप जटउल समस्या नभएको र’, हृदयाघात हुनबाट जोगिएको समेत पारिवारिक श्रोतते जानकारी दिएको छ ।

नेपालीहरुको दोस्रो महानपर्व तिहार, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले परिवार सँग बसेर धुमधामका साथ मनाउनु भएको छ । उहाको मुहारमा सदाको दिनहरुमा भन्दा निकै नै चमक पनि देख्न सकिन्छ ।

तस्बिर हेर्नुहोस् ।



from " Smart Khabar " https://ift.tt/2Jy0qv6