हिजो बिहान देखि अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । उहाँको मिर्गौला सम्बन्धी समस्या आएको चिकित्सकहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना […]

The post दुई दिन लामो उपचारपछि डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले दिए यस्तो जवाफ appeared first on Alert Khabar.



from Alert Khabar https://ift.tt/2N6PcA6