धादिङको नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताए । वडा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्यालय तोडफोड गरिएको सूचना दिएपछि मात्र चोरी भएको बारे थाहा पाएको वडाध्यक्ष रेग्मीले बताए । अज्ञात समूहले कार्यालयको […]

The post अज्ञात समूहद्वारा तोडफोड गरी वडा कार्यालयमा चोरी appeared first on Alert Khabar.



from Alert Khabar https://ift.tt/2NsZUjg